नेपाली TBS बाइबल
आजको धर्मशास्त्र पद
परमेश्वर मानिस हुनुहुन्न, यसैले उहाँले झूट बोल्नुहुन्न; न ता उहाँ मानिसको सन्तान नै हुनुहुन्छ, यसैले उहाँ पछुतो गर्नुहुन्न; के उहाँले भन्नुभएपछि सो गर्नुहुन्न र? अनि बोल्नुभएपछि के उहाँ त्यो पूरा गर्नुहुन्न र?
गन्ती 23:19नेपाली TBS बाइबल वेब एप
यो एप अफलाइन हेर्नको लागि, नयाँ विन्डोमा खोल्नको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसपछि यसलाई बुकमार्क गर्नुहोस् वा तपाईंको होम स्क्रिनमा थप्नुहोस्।