Nepali TBS Bible
Verse of the day
अनि जब तिमी प्रार्थना गर्दछौ, तब तिमी कपटीहरूजस्तो नहोऊ; किनकि तिनीहरू सभाघरहरूमा र सड़कहरूका कुनाहरूमा, मानिसहरूले देखून् भनेर उभिएर प्रार्थना गर्न मन पराउँछन्। म तिमीहरूलाई साँचो भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्।
Matthew 6:5TBS Bible web app
To view this app offline, click here to open it in a new window. Then, bookmark it or add it to your home screen.