नेपाली TBS बाइबल
आजको धर्मशास्त्र पद
परमप्रभु परमेश्वर, जसले आकाशहरू सृष्टि गर्नुभयो र तिनलाई फैलाउनुभयो, जसले पृथ्वी र त्यसबाट पैदा भएका थोकहरू फिंजाउनुभयो, जसले त्यसमाथिका मानिसहरूलाई सास र त्यसमा हिँड़्नेहरूलाई आत्मा दिनुहुन्छ, उहाँ यसो भन्नुहुन्छ:
यशैया 42:5नेपाली TBS बाइबल वेब एप
यो एप अफलाइन हेर्नको लागि, नयाँ विन्डोमा खोल्नको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसपछि यसलाई बुकमार्क गर्नुहोस् वा तपाईंको होम स्क्रिनमा थप्नुहोस्।