नेपाली TBS बाइबल
आजको धर्मशास्त्र पद
यसकारण मानिसहरू र भाइहरूहो, यो कुरा तपाईंहरूलाई थाहा होस्! यिनै मानिसद्वारा तपाईंहरूलाई पापहरूको क्षमाको प्रचार गरिएको छ। अनि मोशाको व्यवस्थाद्वारा तपाईंहरू जुन-जुन कुराहरूबाट धर्मी ठहरिन सक्नुभएन, ती सबै कुराहरूबाट हरेक विश्वास गर्ने मानिस उहाँद्वारा धर्मी ठहरिन्छ।
प्रेरित 13:38नेपाली TBS बाइबल वेब एप
यो एप अफलाइन हेर्नको लागि, नयाँ विन्डोमा खोल्नको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसपछि यसलाई बुकमार्क गर्नुहोस् वा तपाईंको होम स्क्रिनमा थप्नुहोस्।