नेपाली TBS बाइबल
आजको धर्मशास्त्र पद
हो, ख्रीष्ट येशूमा भक्तिपूर्वक जिउन चाहनेहरू सबै सतावटमा पर्नेछन्। तर दुष्ट मानिसहरू र बहकाउनेहरू धोका दिँदै र धोका खाँदै झन्-झन् खराब हुँदै जानेछन्।
2 तिमोथी 3:12नेपाली TBS बाइबल वेब एप
यो एप अफलाइन हेर्नको लागि, नयाँ विन्डोमा खोल्नको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसपछि यसलाई बुकमार्क गर्नुहोस् वा तपाईंको होम स्क्रिनमा थप्नुहोस्।